नेभिगेशन
न्यूज २४ दैनिक
न्यूज २४ दैनिकका लेखहरु
बाँदरको उपद्रो, किसान चिन्तित

बाँदरको उपद्रो, किसान चिन्तित

बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् ।
बाँदर आतङ्कले बस्ती नै रित्तिए

बाँदर आतङ्कले बस्ती नै रित्तिए

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् ।
अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले निर्घात कुटपिट गरेका हुन् । घटना साउन २३ गते शुक्रबार भएको बालकका आफन्तले बताएका छन् ।
'कता छ सरकार, कता छन् ठेकेदार ?'

'कता छ सरकार, कता छन् ठेकेदार ?'

सप्तरीको‌ प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जाने मुख्य मार्ग लामो समयदेखि जीर्ण छ । सदरमुकाम राजविराजदेखि सखडा हुँदै गोविन्दपुरसम्मको उक्त सडक अविलम्ब निर्माण हुनुपर्ने माग गर्दै सोमबार स्थानीयबासीले प्रदर्शन गरेका छन् । 
तारे होटलमा ‘कोदोको सेल’

तारे होटलमा ‘कोदोको सेल’