नेभिगेशन
फोटो स्टोरी

नदी कटानले बढायो जोखिम

नुवाकोटको तारकेश्वर–४ दर्शनटार क्षेत्रमा त्रिशूली नदीले कटान गरेर जोखिममा परेको बस्ती । भदौ १० मा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण उक्त स्थानसहित जिल्लाको विदुर–१ ढुंगे, विदुर–४ बसपार्क, बेलकोटगढी–७ छब्बिसेमा समेत बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुग्ने गरेर नदीले कटान गरिरहेको छ । तस्बिरःरामहरि न्यौपाने/रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
एकातिर दसैं, अर्कातिर सिकाली

एकातिर दसैं, अर्कातिर सिकाली

यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा