नेभिगेशन
प्रदेश

चलन आआफ्नै

एक वर्षभित्र घर, माइती र मावली सार्ने अनौठो परम्परा बोकेको धादिङको त्रिपुरासुन्दरी भगवती माईको प्रतिमूर्तिलाई आइतबार घरबाट माइतीघर सार्दै पुजारीहरू । त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिरको विशेष तिथि पारेर त्रिपुरासुन्दरी–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्