नेभिगेशन
फोटो स्टोरी

बाघभैरव मन्दिरको १०८ पटक परिक्रमा

भाद्र संक्रान्तिको साँझ कीर्तिपुरको बाघभैरव मन्दिरको १०८ पटक परिक्रमा गर्न श्रद्दालुको भीड लागेको छ ।

हरेक वर्ष भाद्र १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलनको निरन्तरता स्वरूप मन्दिरको परिक्रमा गर्ने गरिन्छ । एक सय आठ पटक परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।

बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि सुरु भएको हो ।

Bagh-Bhairab4-1755452927.jpg

Bagh-Bhairab3-1755452915.jpg

Bagh-Bhairab1-1755452885.jpg

Bagh-Bhairab2-1755452875.jpg

तस्विर - नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
एकातिर दसैं, अर्कातिर सिकाली

एकातिर दसैं, अर्कातिर सिकाली

यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा