नेभिगेशन
प्रदेश

दुर्घटनामा घाइतेको मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका छन् । गल्फुटार चोकबाट हातिगौंडा चोकतर्फ आउँदै गरेको श्रेष्ठ सवार बा. प्रं.०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खाँदा चालक घाइते भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्