नेभिगेशन
फोटो स्टोरी

७६ औं प्रजातन्त्र दिवस

नेपाल सरकारले ७६ औं प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्चमा विभिन्न झाँकीसहितको कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा नेपाली सेनाले शान्तिको प्रतीक सेता परेवा उडाउँदै । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत अन्यको उपस्थिति थियो । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी