नेभिगेशन
राजनीति

रास्वपा छाडेका बागमती प्रदेशका उपसभापति हुमागाईं काँग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली काँग्रेसमा प्रवेशगरेका छन् ।

उनलाई काँग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन् ।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गरेका थिए । उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका छन् । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्