नेभिगेशन
प्रदेश

रास्वपा कोशी प्रदेश समिति सदस्य न्याैपानेसहित दर्जनाैँ नेता कार्यकर्ता एमाले प्रवेश

दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराएका हुन् ।

एमाले झापाका अनुसार न्यौपानेसँग दर्जनौँ स्थानीय नेता कार्यकर्ता समेत एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्