नेभिगेशन
फोटो स्टोरी

विमानस्थलमा अलपत्र यात्रु

खाडी मुलुक जानका लागि घरबाट निस्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु । इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणसँगै संसारभर हवाई यातायात प्रभावित भएको छ । इरानी हमलाका कारण असुरक्षा भएपछि खाडीका दर्जन हाराहारी मुलुकका हवाई सेवा अवरुद्ध छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध