नेभिगेशन
फोटो स्टोरी

होली पर्व मनाउँदै

फागुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइएको छ । हजारौंको संख्यामा मानिसहरू भेला भई एकअर्कामा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्ने हनुमानढोका दरबार क्षेत्रमा होलीमा सहभागी भएका छन् ।

 तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध