नेभिगेशन
फोटो स्टोरी

खच्चडबाट खाद्यान्न ढुवानी गरिँदै

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न मनाङको नार्पाभूमि गाउँपालिकाको नार फु गाउँ फर्किएका सर्वसाधारण नागरिकले मनाङको चामे गाउँपालिका–३ कोतोबाट खाद्यान्नलगायतका सामग्री  खच्चडमार्फत ढुवानी गरी लैजाँदै । नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक पुगेको छैन । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध