नेभिगेशन
फोटो स्टोरी

चर्चित टीभी शृंखला

‘आउटल्यान्डर’ हलिउडको चर्चित टीभी शृंखला हो । यसको आठौँ सिजनको प्रथम प्रदर्शनको अवसरमा भेला भएका कलाकार तथा प्राविधिकहरुका बीच कलाकार लरेन लाइल । स्कटल्यान्डमा जन्मिएकी लरेनको भूमिका ‘आउटल्यान्डर’मा निकै रुचाइएको छ । तस्बिरःएपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध