नेभिगेशन
फोटो स्टोरी

फ्लड लाइट जडान

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोनजिकै फ्लड लाइट जडान गरिएपछि देखिएको उज्यालो । सडकमा माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट जडान गरिएको हो । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध