नेभिगेशन
फोटो स्टोरी

संसद् तयारी धमाधम

नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम गरिनेछ । त्यसका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ । सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिने भएको हो । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध