नेभिगेशन
फोटो स्टोरी

पाटनको घोडेजात्राः

पाटन दरबार क्षेत्रमा रहेको मूलचोकदेखि बालकुमारी मन्दिरसम्म घोडा दौडाउने पाटनको घोडेजात्रा सम्पन्न भएको छ । मूलचोकदेखि ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी मन्दिर पुग्ने घोडाले तीन पटक बालकुमारी मन्दिर परिक्रमा गरी पुनः सोही बाटो हुँदै फर्कन्छ । एउटा मात्र घोडा दौडाउने यो परम्परालाई ‘एकल घोडेजात्रा’ पनि भनिन्छ । यस पटक स्थानीय गुठीका रमेश महर्जनले घोडा दौडाएका हुन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध