नेभिगेशन
फोटो स्टोरी

पेट्रोलियम मूल्यवृद्धि विरोध

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनका सहभागी । ‘राष्ट्रिय जेन्जी नागरिक अभियान’का नामबाट भएको प्रदर्शनमा सरकारलाई मूल्य समायोजन गरी आम नागरिकलाई राहत दिन माग गरिएको थियो । तस्बिरः नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध