नेभिगेशन
फोटो स्टोरी

राहदानी हस्तान्तरण

तनहुँको व्यास–५ बरबोटेकी समीक्षा ओझालाई शुक्रबार घरमै पुगेर राहदानी हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी । सरकारले आवश्यकता अनुसार घरमै राहदानी, सवारीचालक अनुमतिपत्र पु-याउने निर्णय गरेपछि तनहुँमा यो सेवा सुरु भएको हो । तस्बिरःरासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध