नेभिगेशन
फोटो स्टोरी

कंक्रिटका घर

गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकमा एकनासका ढुंगाले छाएका मौलिक घरहरू थिए तर २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको यस गाउँका पुराना घर ढलेसँगै तीनका ठाउँमा आधुनिक कंक्रिटका घरहरू निर्माण भइरहेका छन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध