नेभिगेशन
अर्थतन्त्र

भिभो भी७० एफ ई सार्वजनिक हुँदै

काठमाडौं । भिभोले चाँडै नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिस डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ ।
यस स्मार्टफोनको मुख्य आकर्षणका रूपमा २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहनेछ, जसले यात्राका दृश्य, पोट्र्रेट तथा ग्रुप फोटोहरूमा उत्कृष्ट डिटेल र स्पष्टता दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्