नेभिगेशन
फोटो स्टोरी

ग्याँस बोकेका सवारी साधन

धादिङको थाक्रे गाउँपालिका–६ एक्लेफाँट नजिकै सडक किनारमा रोकिएका एलपी ग्याँस बोकेका सवारी साधन । दिउँसोको समयमा नौबिसे–नागढुंगा सडकखण्डमा हुन सक्ने सम्भावित ट्राफिक जाम कम गर्न यस्ता सवारी साधनलाई रातिको समयमा मात्र काठमाडौँ प्रवेश गराइने गरिन्छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी प्रभावित

बल्ल पाइयो

बल्ल पाइयो