नेभिगेशन
राजनीति

संसद् अधिवेशन आह्वान

काठमाडौं । संसद्को बजेट अधिवेशन वैशाख २८ देखि हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिति तोकेर अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । सरकारले जेठ १५ मा बजेट ल्याउने व्यवस्थाअनुसार अर्थमन्त्रालयको तयारी छ । अबको संसदर अधिवेशनमा आगामी वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्