नेभिगेशन
अर्थतन्त्र

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट संसदमा पेस गरेका छन्।
आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३-८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको हो।
चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्